casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बैंकिङ क्षेत्र समस्या होइन, ‘अलार्मिङ’को अवस्थामा छन् : अनिलकुमार उपाध्याय (अन्तरवार्ता)

अनलाइनसमय |
३० चैत २०८१
बैंकिङ क्षेत्र समस्या होइन, ‘अलार्मिङ’को अवस्थामा छन् : अनिलकुमार उपाध्याय (अन्तरवार्ता)

काठमाडौं, ३० चैत । कोरोनापछि लयमा फर्किन खोजेको मुलुकको अर्थतन्त्र अझै पनि पूर्ण रूपमा पुनरुत्थानहुन सकेको छैन । दुई वर्षयता मुलुकको बाह्य क्षेत्र (विप्रेषण, विदेशीविनिमय सञ्चिति, शोधनान्तर आदि)का सूचक सहजदेखिए पनि आन्तरिक अर्थतन्त्रमा त्यसको ठूलो प्रभाव देखिन सकेको छैन । अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंकिङक्षेत्रहरूमा पनि परेको छ ।रेमिट्यान्समा भएको वृद्धिले निक्षेप र तरलता बढे पनि कर्जा विस्तार सुस्त छ । गएको कर्जामा पनि समस्या छ । रिकभरीमा समस्या हुँदा निष्क्रिय कर्जा÷खराब कर्जा बढिरहेको छ ।यसले बैंकहरूको प्रोभिजनिङ (कर्जा जोखिम व्यवस्थापन रकम) बढेको छ, जसले गर्दा नाफा घट्दै गएको छ । समग्रमा बैंकहरूलाई अहिले कर्जाको गुणस्तर सुधार, खराब कर्जा व्यवस्थापन, कर्जा असुलीमा वृद्धि र थुप्रिएर बसेको तरलतालाई व्यवस्थापन÷लगानी गर्नुपर्ने चुनौती छ ।बैंकहरूमा एकसाथविभिन्न समस्या र चुनौती किन देखियो त ?यसको व्यवस्थापन कसरी हुन सक्छ ? साथै यसको सुधारमा अब नयाँ गभर्नरको भूमिका के हुन्छ ? यस विषयमा वित्तीय शिक्षा कार्यक्रममा नेपालाबैंकर्स संघको पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायसँग गरिएको कुराकानी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun