बजार घटिरहँदा पनि कसरी कमाउन सकिन्छ ? (अन्तरवार्ता)

अनलाइनसमय |
४ मंसिर २०८३
बजार घटिरहँदा पनि कसरी कमाउन सकिन्छ ? (अन्तरवार्ता)

काठमाडौं, ४ मंसिर । नेपालको पुँजी बजार लगानीको माध्यम मात्र नभई आम नागरिकको आर्थिक चासो र बहसको प्रमुख केन्द्र बनेको छ । प्रविधिको विस्तार र सहज पहुँचसँगै लाखौँ सर्वसाधारण धितोपत्र बजारमा जोडिएका छन् । तर, बजारको विस्तारसँगै लगानीकर्ताको वित्तीय साक्षरता, जोखिम व्यवस्थापन, नीतिगत सुधार र बाजारको परिपक्वताका विषयमा गम्भीर विमर्श हुन आवश्यक देखिएको छ । एकातिर बजारमा सचेत र दीर्घकालीन लगानीको संस्कृति विकास गर्नु छ भने अर्कोतिर बजारलाई अन्तर्राष्ट्रिय स्तरको पारदर्शी र प्रविधिमैत्री बनाउँदै प्रवासी नेपालीको पुँजीसमेत भित्र्याउनुपर्ने आवश्यकता छ । यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सेजनका पूर्वअध्यक्ष तथा शेयर बजारका जानकार नारायण सापकोटासँग गरिएको कुराकानी :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस