कृषि

कृषि अनुदानमा सरकारको ‘यू–टर्न’ : पुँजीगत अनुदान कटौती, बीमा प्रिमियममा ८०% सम्म सहुलियत

१७ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १७ जेठ । सरकारले विगत लामो समयदेखि कृषि क्षेत्रमा वितरण गर्दै आएको परम्परागत पुँजीगत अनुदान प्रणालीमा व्यापक फेरबदल गरेको छ । कृषि अनुदानको चरम दुरुपयोग भएको र वास्तविक...

खोज्नुहोस