casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

असार १५ : धान रोपाइँसँगै दही–चिउरा खाने दिन

अनलाइनसमय |
१५ असार २०८३
असार १५ : धान रोपाइँसँगै दही–चिउरा खाने दिन

काठमाडौं, १५ असार । नेपाली कृषि संस्कृति र परम्परासँग जोडिएको असार १५ आज देशभर धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।

धान रोपाइँको मुख्य सिजन मानिने यस दिन किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाने चलनलाई निरन्तरता दिन्छन् । खेतमा लामो समय श्रम गरेपछि दही–चिउरा सेवन गर्दा शरीरलाई शीतलता मिल्नुका साथै ऊर्जा प्राप्त हुने जनविश्वास छ । यही कारण असार १५ लाई दही–चिउरा खाने विशेष पर्वका रूपमा पनि लिने गरिन्छ ।

किसान मात्र नभई अन्य पेसा र व्यवसायमा आबद्ध नेपालीहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन् । नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ । शुभकार्य, यात्रा वा नयाँ कामको थालनीअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने परम्परा आज पनि प्रचलित छ ।

स्वास्थ्यका दृष्टिले पनि दही लाभदायक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun