कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

अनलाइनसमय |
६ मंसिर २०८३
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् ।

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार भारत भ्रमणमा जाँदैछन् । आफ्नो उनुपस्थितिमा शाहले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

श्रेष्ठले वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस