सहज छैन सहकारी नियमन, प्राधिकरणले कसरी गर्छ काम (अन्तरवार्ता)

अनलाइनसमय |
९ फागुन २०८१
सहज छैन सहकारी नियमन, प्राधिकरणले कसरी गर्छ काम (अन्तरवार्ता)

काठमाडौं, ९ फागुन ।  नेपालमा केही ठूला बचत तथा ऋण सहकारीमा लाखौं बचतकर्ताको बचत अपचलन भएपछि यो समस्या विकराल बनेको छ ।सिद्धान्ततः सहकारीहरू स्वनियमनमा चल्ने संस्था हुन् । तर यसका सञ्चालकहरू उक्त मूल्यमान्यताबाट विचलित हुँदा सहकारीमा धेरै समस्या आए । त्यसैले यस्ता संस्थालाई नियमन गर्ने पृथक् र बलियो निकायको आवश्यकता बोध गरियो ।बचत तथा ऋण सहकारीको नियमन गर्नसहकारी ऐन संशोधन गरेर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको छ । जसअनुसार प्राधिकरणले काम पनि शुरू गरिसकेको छ । यस्ता संस्थाको निर्देशन तथा मापदण्ड बन्दै छ । यससँगै प्राधिकरणका अन्य काम के कसरी अघि बढ्दै छन् त ? प्राधिकरणको कार्यक्षेत्र, जिम्मेवारी र दायरा कस्तो हुन्छ ? यस विषयमा वित्तीय शिक्षा कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्यगुरुप्रसाद पौडेलसँग गरिएको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस