casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कर शिक्षा : यी हुन् करबारे बुझ्नैपर्ने कुराहरू (भिडियो रिपोर्ट)

अनलाइनसमय |
६ असार २०८२
कर शिक्षा : यी हुन् करबारे बुझ्नैपर्ने कुराहरू (भिडियो रिपोर्ट)

काठमाडौं, ६ असार । कुनै पनि मुलुकको आर्थिक विकास, सरकारको सेवा प्रवाह र पूर्वाधार विकासमा करको महत्वपूर्ण भूमिका हुन्छ । कर प्रणाली सरकारले नागरिक तथा संस्थाबाट कानुनी रूपमा असुली गर्ने आर्थिक योगदान हो ।

कर प्रणाली देशको आर्थिक संरचनाको मूल आधार पनि हो । सरकारको आम्दानीको स्थायित्व र आर्थिक अनुशासन कायम गर्न कर अपरिहार्य हुन्छ । नेपालजस्तो विकासशीलदेशमा करबाट उठेको रकम विशेषगरी पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा खर्च हुने भएकाले यसको प्रभाव प्रत्यक्ष जनजीवनमा पर्छ । यद्यपि करको दर बढी वा असमान भएमा त्यसले उद्योगव्यवसायलाई मारमा पार्न सक्छ ।

साथै नेपालको सन्दर्भमाकर शिक्षाको पनि कमी देखिन्छ । यस्तो अवस्थामानागरिक स्तरमा करप्रति सचेतना आवश्यक छ । साथै बजेटमार्फत करका दरमा गरिएका परिवर्तनबारे पनि जानकारी राख्नुपर्ने हुन्छ । आजको संवादमा करका विविध पाटा र आयामहरूबारे बुझ्ने प्रयास गरिनेछ ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun