casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६०.५३ प्रतिशतले बढ्यो कफी, चिया र मसलाजन्य सामग्री निर्यात

अनलाइनसमय |
११ असोज २०८३
६०.५३ प्रतिशतले बढ्यो कफी, चिया र मसलाजन्य सामग्री निर्यात

काठमाडौं, ११ असोज । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को २ महिनामै ३ अर्बभन्दा बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको भदौ मसान्तसम्म ३ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको २ हजार ३४ मेट्रिक टन कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ । भदौसम्ममा १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको ९०७ मेट्रिक टन अलैंची निर्यात भएको छ । गत आवको दुई महिनामा ८५ करोड ९६ लाखको मात्रै अलैंची निर्यात भएको थियो ।

यसैगरी, चालू आवको भदौसम्ममा ९९ करोड १२ लाख मूल्य बराबरको ३ हजार ६१२ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । त्यस्तै, २१ करोड ८० लाखको ३ हजार २३४ मेट्रिक टन अदुवा र ५ करोड २१ लाख मूल्य बराबरको ३८ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार २ करोड १३ लाख बराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ ।
.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun