casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा

अनलाइनसमय |
८ असोज २०८३
१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि १००० रुपैयाँ दरका नयाँ बैंक नोट (सिरिज २०२५०) प्रचलनमा ल्याएको छ । नयाँ नोट साविककै आकारमा रहे पनि यसको रङ संयोजन परिमार्जन गरी पर्पल (बैजनी) रङको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार यो नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि १००० अंकित पानी छाप रहेको छ ।

नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।

त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखा राखिएका छन् ।

नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ ।

त्यस्तै, नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ । यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun