casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तीनकुने घटना : तोडफोड तथा आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ

अनलाइनसमय |
२६ चैत २०८१
तीनकुने घटना : तोडफोड तथा आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं, २६ चैत । काठमडौंको तीनकुनेमा गत १५ चैतमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

उनीहरु आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ । सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरुमा त्यसदिन उनीहरुले गरेका आपराधि गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्हरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए ।

योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ । यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधमा प्रहरीले मुद्दा अगाडी बढाएको छ । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं भने अझै फरार छन् ।

उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun