casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

उद्योगमन्त्रीले दिइन् राजीनामा

अनलाइनसमय |
२५ भदौ २०८३
उद्योगमन्त्रीले दिइन् राजीनामा

काठमाडौं, २५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै आलोचना बढेको थियो । मन्त्री यादवले हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले उनको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun