मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
११ कार्तिक २०८३
मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाठौं, १० कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ८२ हजार ३ सय रुपैयाँमा कायम भएको छ । हिजो सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस