casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इरानको बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु, आगलागी अझै जारी

अनलाइनसमय |
१४ वैशाख २०८२
इरानको बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु, आगलागी अझै जारी

काठमाडौं, १४ वैशाख । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु भएको छ । ८०० भन्दा बढी घाइते भएका छन् ।

विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार बिहान विस्फोट भएको थियो । त्यहाँको सरकारी सञ्चार माध्यमका अनुसार विस्फोटपछि भएको आगो अझै लागिरहेको छ ।

बन्दरगाहको भन्सार कार्यालयले इरानी राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

स्थानीय बासिन्दाले विस्फोटको अवाज ५० किलोमिटर टाढासम्म सुनेका थिए । फार्स न्युज एजेन्सीले भनेको छ, ‘विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइल) टाढाबाट महसुस गरिएको थियो ।’

इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ । ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो भने रगतले कुच्चिएको कारको छेउमा दाग लागेको देखाइउको छ । साथै एउटा हेलिकप्टरले थुप्रिएका शिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको टेलिभिजनमा लाइभ देखाइएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बतााए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun