casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

फोन गर्ने बहानामा मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

अनलाइनसमय |
८ वैशाख २०८२
फोन गर्ने बहानामा मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

काठमाडौं, ८ वैशाख । काठमाडौंमा मोबाइल लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भएका काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भएका काठमाडौं बूढानीलकण्ठ बस्ने १८ वर्षकै राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भएका कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार यो समूहले वैशाख ५ गते दिउँसो पौने ४ बजे बसुन्धरामा चितवन घर भएका प्रेम तामाङको बा २ ज ३४५८ नम्बरको ट्यास्की रोक्दै ठमेल जान भनेर सोधखोज गरेका थिए । त्यसपछि फोन गरौं भन्दै ट्याक्सी चालकको मोबाइल मागेका थिए । प्रेमले उनीहरूलाई मोबाइल फोन दिए लगत्तै उनीहरू फोन लिएर मोटरसाइकलमा भागेका थिए । उनीहरूबाट चोरीका चार थान मोबाइल बरामद भएको छ ।

यस्तै प्रकृतिको घटना गत चैतमा पनि भएको थियो । यो समूहले चैत १७ गते साँझ ८ बजेतिर धुम्बाराही पिपलबोटबाट बा २ ज ९६७१ नम्बरको ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल लुटेको खुलेको अनुसन्धानबाट खुलेको छ ।

यसको दुई दिनपछि १९ चैतमा राति ८ बजेतिर धुम्बाराही पिपलबोटबाटै बा २ ज ६४८० नम्बरको ट्याक्सीका चालक राजकुमार तामाङको मोबाइल लुटेर फरार भएका थिए ।

सोही राति बूढानीलकण्ठको साप्रेढुंगाबाट बा २ ज ४३०३ नम्बरको ट्याक्सीका चालक राजेशबहादुर बिसीको मोबाइल लुटेर फरार भएको प्रहरीको भनाइ छ । चैत २३ गतेसाँझ करिब ६ बजेतिर चाबहिलको ओम हस्पिटल नजिकबाट दुर्गा शाक्य नाम गरेका व्यक्तिको मोबाइल लुटेको उनीहरुमाथि आरोप छ ।

पक्राउ परेका तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun