casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

डिजिटलाइजेसनमा नागरिक लगानी कोष : एआईको प्रयोगबारे अध्ययन हुँदै (भिडियो सामग्रीसहित)

अनलाइनसमय |
२ फागुन २०८१
डिजिटलाइजेसनमा नागरिक लगानी कोष : एआईको प्रयोगबारे अध्ययन हुँदै (भिडियो सामग्रीसहित)

काठमाडौं, २ फागुन । पछिल्लो समय नेपालको बैंकिङ तथा गैरबैंकिङ वित्तीय सेवाहरू डिजिटलाइज्ड बन्दै गएका छन् । सेवा प्रवाह र सञ्चालन प्रणालीमा सूचनाप्रविधिको प्रयोग आत्मसात् गर्नेमा नागरिक लगानी कोष पनि अग्रणी रहेको छ ।
कोषले आफ्नो कार्यप्रणालीगत संयन्त्र चुस्तदुरुस्त बनाउन सूचनाप्रविधिको प्रयोग बढाउँदै लगेको छ, जसमा डेटा सेन्टर र सफ्टवेयरदेखि अनलाइनबाटै भुक्तानी लिने–दिनेसम्मका सेवासुविधा छन् । यस्तै पछिल्लो समय बहुआयामिक एवं नवप्रवर्तनकारी प्रविधि एआई प्रयोगको सम्बन्धमा पनि कोषले अध्ययन गर्दै छ ।

नागरिक लगानी कोषअन्तर्गत हाल १४ ओटा योजना तथा कार्यक्रम सञ्चालनमा छन्, जसमध्ये अवकास तथा योजनामा कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकास कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नार्क बीमा कोष छन् । लगानी नीति, २०७५ अन्तर्गत लगानी गर्दै आएको कोषले लगानी विविधीकरणमा जोड दिएको छ ।

कोषले लगानीका क्षेत्र र अवसरहरुको पहिचान तथा जोखिम विश्लेषण गरी लगानी गर्दै आएको छ । लगानीको वातावरणअनुसार सरकारको प्राथमिकतामा रहेका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने कोषको रणनीति छ । यस्ता क्षेत्रमा लगानी गर्दा त्यसको जोखिम, सुरक्षा र प्रतिफल मूल्यांकनलाई कोषले उच्च प्राथमिकता दिने गरेको छ ।

कोषको वित्तीय अवस्था समेत मजबुत बन्दै गएको छ । चालू आर्थक वर्ष २०८१÷८२ को अर्धवार्षिक अपरिष्कृत वित्तीय विवरणअनुसार कोषको खुद कोष तथा जगेडा कोष, लगानी र नाफामा समेत बढोत्तरी भएको छ । वित्तीय अवस्थामा निरन्तरको सुधारले कोषको व्यावसायिक कुशलता र निर्धारित उद्देश्य प्राप्तिको प्रतिबद्धता स्पष्ट पारेको छ ।

चालू आवको दोस्रोको त्रैमासमा कोषको खुद कोष मौज्दात गत असारको तुलनामा ९ दशमलव ८९ प्रतिशतले बढेर रू. २ खर्ब ७३ अर्ब ७२ करोड र लगानी ९ दशमलव ६४ प्रतिशतले बढेर २ खर्ब ६४ अर्ब ७७ करोड पुगेको छ । यस्तै खुद नाफा गतवर्षको पुससम्मको तुलनामा करीब १४ प्रतिशतले बढेर ६२ करोड २२ लाख रहेको छ ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्टः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun