casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नक्कली डाक्टर बनी लुटपाट गर्ने एक जना पक्राउ

अनलाइनसमय |
१२ पुष २०८१
नक्कली डाक्टर बनी लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं, १२ पुस । नक्कली डाक्टर बनेर लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी, जलेश्वर नगरपालिका–२ हरिटोलका घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा आलोक भन्ने जितेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डलले सामाजिक संजाल फेसबुकमार्फत पीडितलाई साथी बनाउँदै आफू डाक्टर हुँ भनी विश्वास जित्ने गर्थे । उनले सुगर रोगको उपचार गर्ने बहानामा घरमा गएर औषधि खुवाएर पीडितलाई वेहोस बनाउने र त्यसपछि घरभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो घटनामा मण्डलले नगद ३ लाख रुपैयाँसहित गरगहना चोरी गरेको खुलासा भएको छ ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३६० रुपैयाँ र ३ थान मोबाइल बरामद गरेको छ ।

थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun