casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ने.वा.ए.को आसन्न निर्वाचनका लागि खुल्ला महिला सदस्य उम्मेदवार अधिवक्ता अन्जु कायस्थ सॅगको संवाद :

अनलाइनसमय |
२ चैत २०७५
ने.वा.ए.को आसन्न निर्वाचनका लागि खुल्ला महिला सदस्य उम्मेदवार अधिवक्ता अन्जु कायस्थ सॅगको संवाद :
नेपाल वार एशोसियसनको आसन्न निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले पेशागत प्रगतीशिल तथा समाबेशी समूहबाट महिला सदस्य पदमा उम्मेदवारी दिनु भएकी अधिवक्ता अन्जु कायस्थ सॅग गर्नु भएको कुराकानीमा आधारित :
१. नेपाल वार एशोसियसनको चुनावले यहाँलाई कत्तिको व्यस्त बनाइरहेको छ ?
-> ब्यस्त छु । ब्यस्त हुनै पर्यो नी । मतदाताहरुसँगको भेटघाट, अन्तरक्रियामा व्यस्त छु । सबैले तपाई जस्तो व्यक्तिको नेपाल वार एशोसिएसनमा आवश्यक्ता छ भन्नु भएको छ ।
२. नेपाल वार एशोसियसनको चुनाव देशभरिका प्रतिनिधिहरुका विच हुने भएकाले मतदातासॅगको भेटघाट कसरी मिलाइरहनु भएको छ ?
-> प्रत्येक जिल्लाको इकाइवार, उच्चवारहरुका कार्यसमितिका अध्यक्ष ,सचिव लगाएतका पदाधिकारीहरुसंग समन्वय गरी देशभरिका मतदाताहरुसँग भेटधाट, प्रचार प्रसार गरी रहेका छौं ।
३. नेपाल वार एशोसियसन भनेको त कानुन व्यवसायीहरुको राजनीति गर्ने ठाउँ भनेर बुझ्ने गरिन्छ नी, यसमा तपाईंको बिचार के छ ?
-> नेपालबार बिशुद्ध कानुन ब्यवसायीह्ररुको छाता संगठन हो । मानव राजनीतिक प्राणी भएकोले कुनै राजनीतिक आस्था हुनु स्वभाविक हो तर ने.बा.ए.राजनीति भन्दा कानुन ब्यवसायीहरुको हकहित तथा न्याय र न्यायपालिकालाई सक्षम, सबल, सुदृढ र स्वतन्त्र बनाउन महत्वपूर्ण भुमिका खेल्नु पर्ने संस्था भएकोले हिजो जे जस्तो भए पनि अब हामी पेशागत प्रगतीशिल तथा समाबेशी समूह निर्बाचित भए पश्चात ने.बा.ए.बिशुद्ध कानुन ब्यवसायीहरुको छाता संगठन मात्र रहि ब्यवसायीक हकहित तथा सक्षम, सबल तथा भ्रष्टाचारमूक्त न्यायपालिका निर्माण गर्ने छौं । त्यसको लागी पेशागत प्रगतीशिल तथा समाबेशी समूह निर्बाचित हुनु अत्यावश्यक छ ।
४. नेपाल संघीय शासन प्रणालीमा अगाडी बढ्दा थुप्रै कानुनहरुको जरुरत हुन्छ, अझै पनि ऐन, कानुन, नियम बन्ने क्रम जारी छ भन्ने सुनिन्छ। तपाईंको विचारमा वारको भुमिका कस्तो हुनुपर्छ ?
-> न्याय तथा न्यायपालिकासँग प्रत्यक्ष सम्वन्धीत संस्था ने.बा.ए.भएकोले ऐन, कानुन तथा नियम निर्माण गर्ने कार्यमा पक्कै पनि ने.बा.ए.को भूमिका रहनु उपयुक्त हो । त्यसैले बारले उक्त ऐन, कानुन तथा नियम निर्माणको क्रममा बिज्ञहरुको टिमलाई परिचालित गर्न नेपाल सरकार, प्रदेस सरकार तथा स्थानिय सरकारसँग समन्वय गर्न आवश्यक छ । देश संघिय ढाँचामा गईसकेको छ त्यस कारणले संविधानले अपेक्षा गरे अनुसारको जनमूखी कानुन निर्माणको लागी सम्वधित नेपाल सरकार, व्यवथापिका संसद लगाएत कानुन निर्माणगर्ने निकायमा संबिधान बमोजिम संघियताको मान्यता अनुरुप जनमूखी कानुन निर्माणको लागी ने.बा.ए.ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछ ।
५. अन्त्यमा; अन्जु कायस्थको उम्मेदवारी किन ? केहि बताईदिनु हुन्छ की !
-> विगत २५ बर्षदेखि निरन्तर रुपमा कानुन ब्यवसाय गर्दै आएकी छु । कानुन ब्यवसाय बाहेक अरु कुनै पेशामा म संलग्न छैन । ललितपुर बारको कार्य समितिमा बसी ललितपुर बारलाई हामीले नेपालको एक उत्कृष्ट नमुनाबार बनाउन सफल भयौं । हाम्रो टिमको अध्यक्ष बरिष्ठ अधिबक्ता चण्डेश्वर श्रेष्ठ ललितपुर बारको संस्थापक सदस्य समेत रहेकाले बारको निमार्णमा उहाँको भूमिका महत्वपूर्ण छ । त्यस्तै महिला शाखामा लामो समय सम्म काम गरी असहाय तथा अशक्त महिलाहरुलाई न्यायप्रदान गर्दै आएको छु । त्यति मात्र नभई मैले पेशा ब्यवसायमा समेत धेरै अशक्त एबं असाहायहरुको निशुल्क सेवाप्रदान गर्दै आएको छु । मेरो पेशागत लामो अनुभबलाई उपयोग गर्दै नेपाल बारलाई समेत सक्षम र सबल बारको रुपमा बनाई काम गर्नका लागी ने.बा.ए.मा म निर्बाचित हुनु जरुरी छ । तसर्थ देशभरका सबै प्रतीनिधि मित्रहरुलाई १ भोट अन्जु कायस्थलाई प्रदान गरि अत्यधिक मतले विजयी गराउनुहुन हार्दिक अपिल समेत गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun