एकैदिन तोलामा १४ हजार ६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, ११ चैत । केही दिनयता निन्तर घटिरहेको सुनको मूल्य आज भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा...
अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं, ११ चैत बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।...
राजनीति
सबै
विश्व
सबै
विचार/ब्लग
सबै
ग्लोबल मनी विक २०२६: नबिल स्टक डिलरको वित्तीय साक्षरता कार्यक्रम (भिडियो रिपोर्ट)
काठमाडौं, ७ चैत । नेपालको अर्थतन्त्रमा धितोपत्र बजारको महत्वपूर्ण भूमिका र योगदान रहँदै आएको छ । धितोपत्र बजार लगानी एवं प्रतिफलका दृष्टिकोणले आकर्षक क्षेत्र...
धितोपत्रमा कसरी गर्ने स्मार्ट लगानी ? (अन्तरवार्ता)
काठमाडौं, ६ चैत । यो साता विश्वभर ‘ग्लोबल मनी विक २०२६’ मनाइँदै छ । विश्वभर आर्थिक शिक्षा र जिम्मेवार वित्तीय व्यवहारलाई प्रवद्र्धन गर्ने उद्देश्यले...
एक दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र (भिडियो रिपोर्ट)
काठमाडौं, १ चेत । पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्रले सम्भाव्य वृद्धिदर हासिल गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकको म्याक्रोइकोनोमिक रिपोर्टका अनुसार विगत एक दशकमा...



