• Category: स्वास्थ्य

    स्वास्थ्य मन्त्रालयमा ५ जनाको विज्ञ सल्लाहकार समिति गठन

    स्वास्थ्य मन्त्रालयमा ५ जनाको विज्ञ सल्लाहकार समिति गठन

    काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री […]

    स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ सेवा सुरू

    स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ सेवा सुरू

    काठमाडौं, २४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललका नुसार आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले […]

    पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

    पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, […]

    औषधि बेच्नलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

    औषधि बेच्नलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

    काठमाडौं, ५ मंसिर । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ । नेपाल फार्मेसी परिषद्ले आज एक सूचना जारी गर्दै फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो । ‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ […]

    स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मा नियुक्त

    स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मा नियुक्त

    काठमाडौं, २ मंसिर । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत थप जिम्मेवारी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी […]

    बालबालिकालाई अनलाइन सुरक्षा दिन अपनाउनुहोस् यस्ता उपाय

    बालबालिकालाई अनलाइन सुरक्षा दिन अपनाउनुहोस् यस्ता उपाय

    अस्मिता सापकोटा काठमाडौं, २ मंसिर । अहिलेको डिजिटल युगमा बालबालिकाहरू इन्टरनेटको सहज पहुँचमा छन् । शिक्षा, मनोरञ्जन तथा सामाजिक सम्पर्कका लागि यो महत्वपूर्ण पनि छ । यति हुँदाहुँदै पनि इन्टरनेटको अव्यवस्थित प्रयोगले बालबालिकाको डिजिटल सुरक्षा जोखिममा छ । त्यसैले अनलाइन सुरक्षाको सवालमा उनीहरूलाई सचेत बनाउन आवश्यक छ । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ः […]

    शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने ८ खानेकुरा

    शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने ८ खानेकुरा

    अस्मिता सापकोटा काठमाडौं, २३ कार्तिक । जाडो महिना शुरू भइसकेको छ । जाडो बढेसँगै धेरै बालबालिकामा रुघाखोकी, फ्लु लगायत अन्य मौसमी रोगको संक्रमण पनि बढ्छ । यसबेला उनीहरूमा रोगको संक्रमण छिट्टै फैलने भएकाले प्रतिरक्षा प्रणाली बलियो बनाउनु आवश्यक हुन्छ । सानै उमेरमा बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भएको हुँदैन । यसले गर्दा उनीहरू रोगजनक […]

    करियरबारे धेरै चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    करियरबारे धेरै चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

    अस्मिता सापकोटा काठमाडौं, २१ कार्तिक । तपाईं जागिर गुम्छ कि वा आफ्नो करियरमा कहिल्यै अगाडि बढ्दिनँ कि भन्ने सोचिरहनु हुन्छ ? यस्तो हो भने तपाईं आफ्नो करियरलाई लिएर धेरै दबाब र चिन्ताको अनुभव गरिरहनुभएको हुनसक्छ । करियरबारे धेरै चिन्ता लिँदा करियर एन्जाइटी हुन सक्छ । लगातार तनाव हुनु, कम काम गरेको समयमा पनि धेरै थकान […]

    नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण

    नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण

    काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र […]

    क्याल्सियम सप्लिमेन्ट सेवनबाट कसरी लिने अधिकतम लाभ ?

    क्याल्सियम सप्लिमेन्ट सेवनबाट कसरी लिने अधिकतम लाभ ?

    अस्मिता सापकोटा काठमाडौं, ७ कार्तिक । मानव शरीरलाई स्वस्थ र स्फुर्त राख्न विभिन्न पोषक तत्व तथा खनिजको आवश्यकता हुन्छ । हामीले दैनिक खाने खानामा त्यस्ता पोषकतत्व तथा खनिजहरू समावेश हुन्छन् । तर कहिलेकाहीँ खानाबाट मात्र प्राप्त तत्व हाम्रो शरीरलाई पर्याप्त हुँदैन । यस्तोमा सप्लिमेन्टको सेवन आवश्यक हुन्छ । त्यस्तै क्याल्सियम मानव शरीरको विकासका लागि चाहिने […]