काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत बढी हो […]
काठमाडौं, ७ पुस । यस साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५३ अङ्कले घटेको छ । आइतबार परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर २ हजार ५ सय ८३ दशमलव २९ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन बिहीबार ३१.४३ अङ्कले घटेको परिसूचक २ हजार ५ सय दशमलव ८६ को […]
काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा […]
काठमाडौं, ७ पुस । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोग पत्र जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो । प्रतिवादीहरुविरुद्ध […]
काठमाडौं, ७ पुस । विद्युत उत्पादन कम्पनीले जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावका लागि १५ दिन समय थपेको छ । शनिबार सूचना निकालेर किमाथांका अरुण र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावमा १५ दिनको समय थप गरिएको कम्पनीले जनाएको छ । यी आयोजनामा लगानी गर्न इच्छुक भएका कम्पनीले पुस २३ […]
काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई […]
काठमाडौं, ७ पुस । यस साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कायम भएको छ । शुक्रबार सुनको […]
काठमाडौं, ७ पुस । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कोषको पुष ७ गते (आज) बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने […]
काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मंसिर मसान्तसम्ममा वीरगंज भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार ४ प्रतिशतले बढेको छ । वीरगंज भन्सारको तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक व्यापार ४ दशमलव १३ प्रतिशत बढेको हो । गत मंसिरसम्ममा यो भन्सारबाट रू. २ खर्ब ६५ अर्ब ८३ करोड […]
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ६० अर्ब रुपैयाँ तरलता तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय […]