काठमाडौं, ५ पुस । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुष तेस्रो साताबाट सुरु हुने भएको छ । निर्माण टिमले आज एक पत्रकार सम्मेलन गर्दै छैटौं सिजनबारे जानकारी दिएको हो । हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ । साथै द भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट पनि हेर्न […]
काठमाडौं, २६ भदौ । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । उनले कलाकार भिसामा युरोप पठाइदिन्छु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिने गरेको पाइएको […]
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइन जडान गरिने घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्र्दैे सो जानकारी दिएका हुन् । अर्थमन्त्री पुनले ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट […]
काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको उक्त योजनाको विरोधमा सोमबार स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् । महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि महानगरले पैदल […]
काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाले न्युरोडको पार्किङ हटाएको ठाउँमा फुटपाथ निर्माण गर्ने भएको छ । महानगरपालिकाले साविक पार्किङ हुँदै गरेको स्थानमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको हो । महानगरपालिका ट्राफिक व्यवस्थापन विज्ञ जगतमान श्रेष्ठले न्युरोडदेखि काठमाडौं दरबार स्क्वायरको गेटसम्म दायाँबाँया ३–३ मिटर फुटपाथ विस्तार गर्न लागेको बताए । महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले […]
काठमाडौं, ३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा भएको घटनाको विरोध जनाएको हो । आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल […]
चैत १, रुकुम (पूर्व)(रासस) । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ । पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ । बाबुबाजेले गरेको काम हेरेर सिकेको सीपलाई उहाँले निरन्तरता दिनुभएको हो । यो पेशाले उहाँलाई न कुनै […]
फागुन ३०, हुम्ला (रासस) । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा […]
फागुन ३०, धनगढी (रासस) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल […]
फागुन ३०, दुल्लु -सुर्खेत(रासस) । लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी […]