२५ साउन २०८३ by अनलाइनसमय
काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...