• Category: विचार

    ने.वा.ए.को निर्वाचनमा प्रगतिशील समुहका चुनावी कमाण्डर श्री रुद्र नेपाल सॅगको संवाद:

    ने.वा.ए.को निर्वाचनमा प्रगतिशील समुहका चुनावी कमाण्डर श्री रुद्र नेपाल सॅगको संवाद:

    नेपाल वार एशोसियसनको यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले नेपाल कानुन व्यवसायीहरुको संगठनका अध्यक्ष तथा प्रगतिशील एवं समावेशी समुहका चुनावी कमाण्डर अधिवक्ता श्री रुद्र नेपालसॅग गर्नु भएको कुराकानीमा आधारित : १. सन्चै हुनुहुन्छ ? कस्तो छ चुनावी दौडधुप ? -> सन्चै छु । हामी नेपाल वार एशोसियसनको आसन्न निर्वाचन […]

    ने.वा.ए.को उपाध्यक्ष पदका उमेद्वार अधिवक्ता ईश्वरी प्रसाद भट्टराई सँगको संवाद

    ने.वा.ए.को उपाध्यक्ष पदका उमेद्वार अधिवक्ता ईश्वरी प्रसाद भट्टराई सँगको संवाद

    नेपाल वार एशोसियसनको केन्द्रिय कार्य समिति निर्वाचनका लागि यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले प्रगतिशील पेशागत तथा समावेशी कानुन व्यवसायी समुहबाट उपाध्यक्ष (प्रदेश नं. ३) पदमा उम्मेदवारी दिनु भएका अधिवक्ता इश्वरी प्रसाद भट्टराई सॅग गर्नु भएको कुराकानीमा आधारित : १. जाडो मौसम विस्तारै गर्मी तिर जाॅदै छ तर वारको […]

    ने.वा.ए.को आसन्न निर्वाचनका लागि खुल्ला महिला सदस्य उम्मेदवार अधिवक्ता अन्जु कायस्थ सॅगको संवाद :

    ने.वा.ए.को आसन्न निर्वाचनका लागि खुल्ला महिला सदस्य उम्मेदवार अधिवक्ता अन्जु कायस्थ सॅगको संवाद :

    नेपाल वार एशोसियसनको आसन्न निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले पेशागत प्रगतीशिल तथा समाबेशी समूहबाट महिला सदस्य पदमा उम्मेदवारी दिनु भएकी अधिवक्ता अन्जु कायस्थ सॅग गर्नु भएको कुराकानीमा आधारित : १. नेपाल वार एशोसियसनको चुनावले यहाँलाई कत्तिको व्यस्त बनाइरहेको छ ? -> ब्यस्त छु । ब्यस्त हुनै पर्यो नी । मतदाताहरुसँगको भेटघाट, अन्तरक्रियामा व्यस्त छु […]

    बिप्लव र सिके समुहलाई हेर्ने विषयमा नेताहरु बिच मत बाझिनु दु:खद – रोशन बस्नेत युवासंघ नेपाल स्थायी कमिटि सदस्य

    बिप्लव र सिके समुहलाई हेर्ने विषयमा नेताहरु बिच मत बाझिनु दु:खद – रोशन बस्नेत युवासंघ नेपाल स्थायी कमिटि सदस्य

    चैत्र १, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)ले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरे सँगै नेपालको राजनिति केहि समय तरंगित हुने देखिएको छ । नेपाल सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको […]

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    शेखरलाई प्रतिस्पर्धि देख्दै देउवा

    फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता […]

    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

    बानेश्वर क्याम्पसको २८ औं वार्षिकोत्सव भव्यतापुर्वक सम्पन्न

    फागुन-८, काठमाडौं । वानेश्वर क्याम्पसले २८ औँ वार्षिकोत्सव कार्यक्रम संघिय संसदका सम्माननीय सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता एवं प्रदेश सभाका माननीय सांसद गणेश प्रसाद दुलाल, माननीय सांसद दिपेन्द्र श्रेष्ठ, सरोकारवाला निकायका प्रतिनिधिहरु , अभिभावक, विद्यार्थी, स्थानिय वडा प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा भव्यतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमका अलावा वर्ष भरि उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक कर्मचारीलाई विभिन्न […]

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले चरणवद्ध आन्दोलन गर्ने

    फागुन-५, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच […]

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    मैले जे देखे युवासंघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा ————-

    फागुन-३ , काठमाडौं । जतिखेर प्रतिरोधात्मक क्षेमता नै कमजोर भई राज्य आतङ्क मच्चिरहेका बखत त्एस्तो आतङ्क सँग ‘जस्ता लाई त्एस्तै” भन्ने भनाइ लाई सत्य सावित गर्दै मुलुकलाई सन्तुलनकारी अवश्थामा ल्याइ पुर्याउन सफल तत्कालिन नेकपा एमालेको एक महत्वपूर्ण जनबर्गिय सङ्गठन युवा सघ नेपालको केन्द्रीय कार्यालयमा पुग्दा अध्यक्षको कार्य कक्षमा सुस्ताएर बसिरहनु भएका एक्जना बुढोपाको मानिशलाई देखे पछी केहि […]

    प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् : कांग्रेस प्रबक्ता

    प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् : कांग्रेस प्रबक्ता

    फागुन्-३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको  प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् भएको बताएका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँछन् । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा […]

    जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु : प्रम

    जनताको जलविद्युत्को पहिलो शेयर म किन्छु : प्रम

    काठमाडौँ, २ फागुन :-  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो ।   कार्यक्रम शुरु भएको ३५ […]