casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

अनलाइनसमय |
२५ माघ २०८१
झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं, २५ माघ । झापाबाट काठमाडौं आउँदै गरेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा आज बिहान करिब पौने चार बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ३ पुरुष र २ महिला छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ ।

गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् ।

उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४०० मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun