casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बाबुछोरालाई क्यानडा पठाइदिने भन्दै ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ

अनलाइनसमय |
१६ माघ २०८१
बाबुछोरालाई क्यानडा पठाइदिने भन्दै ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ

काठमाडौं, १६ माघ । क्यानाडा पठाइदिन्छु भन्दै ६६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया जोगवनी ग्राम पंचायत–३ बस्ने २३ वर्षीय केशव यादव, मोरङ कटहरी गाउँपालिका–३ बस्ने २२ वर्षीय रोहित कुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, बिराटनगर महानगरपालिका–८ बस्ने २३ वर्षीय करण भन्ने अमीत राय र पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २५ वर्षीय बोधराज राजवंशी रहेका छन् ।

उनीहरूमाथि बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको आरोप छ । उनीहरुले विभिन्न विदेशी मोबाइल नम्बरहरूबाट खोलिएको ह्वाट्सएपबाट कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरू समेत पठाई प्रलोभनमा पारी विभिन्न बैंक खातामा पटकपटक गरी ६६ लाख ६७ जार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेकोे प्रहरीले जनाएको छ ।

ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जाल मार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए ।

उनीहरूउपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun