उत्पादनमूलक क्षेत्रमा नगए बैंक, वित्तलाई पनि समस्या हुन्छ : भरतराज ढकाल (अन्तरवार्ता)

अनलाइनसमय |
२७ पुष २०८१
उत्पादनमूलक क्षेत्रमा नगए बैंक, वित्तलाई पनि समस्या हुन्छ : भरतराज ढकाल (अन्तरवार्ता)

काठमाडौं, २७ पुस । नेपालको समग्र बैंक तथा वित्तीय क्षेत्रमा विकास बैंकको छुट्टै महत्व छ । हाल १७ ओटा विकास बैंक सञ्चालनमा छन् । विकास बैंकहरूको पङ्क्तिमा मुक्तिनाथ विकास बैंक स्थापित र लोकप्रिय नाम हो ।हुन पनि स्थापनाको १८ वर्षमा बैंक अब्बल बन्दै गएको छ । ग्रामीण वित्तीय सेवा, लघु बैंकिङ र सामाजिक महत्वका परियोजनामा लगानी गर्दै बैंकले सामाजिक उत्तरदायित्वमा ठोस योगदान दिएको छ । २०६३ पुस १९ गते स्याङ्जाबाट तीनजिल्ले बैंकको रूपमा शुरू भएको मुक्तिनाथ विकास बैंक आज देशभर सेवा दिने राष्ट्रिय स्तरको बैंकको रूपमा अघि बढेको छ । बैंकिङ सेवाका अतिरिक्त बैंकले कृषिको विकास, विस्तार र व्यावसायिकरणमा सघाउन कृषि कम्पनीमा पनि लगानी गरेको छ । पुस १९ गते बैंक १९औं वर्षमा प्रवेश गरेको छ ।

यसै सन्दर्भमा, बैंकको १८ वर्षको यात्रा, बैंकिङ क्षेत्रका चुनौती र अबको बाटो लगायत विषयमा वित्तीय शिक्षाले बैंककाअध्यक्ष भरतराज ढकालसँग कुराकानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस