casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालमा कस्तो छ मर्चेन्ट बैंकिङको अवस्था ? (अन्तरवार्ता)

अनलाइनसमय |
९ असोज २०८३
नेपालमा कस्तो छ मर्चेन्ट बैंकिङको अवस्था ? (अन्तरवार्ता)

काठमाडौं, ९ असोज । नेपाली पूँजीबजारमा पछिल्लो समय लगानीकर्ताहरूको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ । नेपालको पूँजीबजार विस्तार हुँदै जाँदा मर्चेन्ट बैंकिङ क्षेत्रको भूमिका पनि क्रमशः फराकिलो बन्दै गएको छ । पूँजीबजारलाई फराकिलो, परिपक्व र सुरक्षित बनाउन व्यावसायिक वित्तीय मध्यस्थकर्ताहरूको भूमिका निर्णायक हुन्छ ।

पूँजीबजारको मुख्य खम्बा मानिने ‘मर्चेन्ट बैंकिङ’ क्षेत्र यस्तै एउटा प्रमुख घटक हो । यस्ता संस्थाले शेयर निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार, पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, डिपोजिटरी पार्टिसिपेन्ट र कर्पोरेट एडभाइजरी जस्ता आधारभूत एवं विशिष्टीकृत वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएका छन् । यसले मर्चेन्ट बैंकिङलाई पूँजीबजारको सेवाप्रदायक मात्र होइन, लगानीकर्ता, कम्पनी र पूँजीबजारबीचको महत्वपूर्ण वित्तीय मध्यस्थकर्ताका रूपमा स्थापित गर्दै लगेको छ ।

पछिल्लो समय मर्चेन्ट बैंकरहरूले आफ्नो सेवामा विविधीकरण गर्दै क्क्ष्ए, क्ध्ए, क्त्ए जस्ता आधुनिक लगानी योजनाहरू र स्पेशलाइज्ड इन्भेष्टमेन्ट फण्डहरूमार्फत लगानीकर्तालाई दीर्घकालीन बचत र व्यवस्थित प्रतिफलतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, शेयर बजार सम्बन्धी साक्षरता कमजोर नै रहेको नेपालमा यसबारे कति लगानीकर्ता जानकार छन्, यसको प्रयोग गरिरहेका छन् भन्ने प्रश्न पनि छ । लगानीकर्ता शिक्षा र बजार सुधारका लागि नियामक निकाय, सरकार र सरोकारवाला निकायहरूले पनि प्रयास गर्दै आएका छन् ।

यसैबीच, अर्थ मन्त्रालयले २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ ल्याएको छ । यस कार्ययोजनाले बजारलाई कत्तिको लयमा फर्काउला ? मर्चेन्ट बैंकहरूले यसलाई कसरी लिएका छन् ? मर्चेन्ट बैंकिङबारे बुझ्नुपर्ने विषय, यस क्षेत्रको पछिल्लो अवस्था र समग्र पूँजीबजारको विषयमा…..

विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठसँग  गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun