casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

त्रिपुरेश्वर बस आगजनीमा जलेका चालकको मृत्यु, लाइसेन्स भएको व्यक्ति र मृत फरक

अनलाइनसमय |
६ असोज २०८३
त्रिपुरेश्वर बस आगजनीमा जलेका चालकको मृत्यु, लाइसेन्स भएको व्यक्ति र मृत फरक

काठमाडौं, ६ असोज । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

बा५ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गए राती मृत्यु भएको अस्पतालले बताएको हो ।

मूलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा भित्रै बसेर चालकले आगजनी गरेका थिए आगलागीलगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।

चालके सवारी नियम उल्लंघन गरेको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएको बुझिएको छ । काठमाडौं प्रशासनले पनि घटना छानबिनका लागि सहायक सीडीओको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मृत्यु भएका व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन । घटनाबारे थरीथरीका अपुष्ट समाचार सार्वजनिक भइरहेका छन् । बसमा आगलागी गर्नेको लाइसेन्स अर्का चालकको रहेको सामाजिक सन्जालमा सुनिएका छन् । चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको थियो तर लाइसेन्स दुरुपयोगको भएको अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun