काठमाडौं, १५ जेठ । अब ३ महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ ।
एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिने छ । आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।