एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खुला गरिँदै

अनलाइनसमय |
१५ जेठ २०८३
एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खुला गरिँदै

काठमाडौं, १५ जेठ । सरकारले एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खोल्ने भएको छ । लगानी प्रवर्द्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गरेर यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस