व्यक्तिगत आयकरको सीमा १० लाख

अनलाइनसमय |
१५ जेठ २०८३
व्यक्तिगत आयकरको सीमा १० लाख

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा १० लाख कायम गरेका छन् । यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस