casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

अनलाइनसमय |
८ वैशाख २०८२
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

काठमाडौं, ८ वैशाख । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको निधन भएको छ ।

कार्डिनल केभिन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

फेरेलका अनुसार भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको हो । उनले भनेका छन् “उनले हामीलाई गोस्पेलको मूल्यमान्यता अँगालेर भक्ति, साहस तथा सबैप्रति, खासगरी सबभन्दा गरिब तथा बहिष्करणमा परेकाहरूप्रति, प्रेमका साथ बाँच्न सिकाए।“

साथै फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’

भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ’ईस्टर सन्डे’का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको हो । उनले आइतवार ह्वीलचेअरमा सेन्ट पिटर्स बसिलिकामा उपस्थित भिडलाई अभिवादन गरेका थिए र ईस्टर पर्वको शुभकामना दिएका थिए ।

उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।

उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए । जेसुइटहरुलाई रोममा शंकाको दृष्टिले हेरिन्थ्यो । तर पोप फ्रान्सिस चर्च परम्परावादीहरुमाझ पनि लोकप्रिय थिए ।

पोप फ्रान्सिस क्याथोलिक धर्मगुरु तथा रोमको बिशप हुन्, जसलाई विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता मानिन्छ । उनको वास्तविक नाम जोर्ज मारियो बेर्गोग्लियो हो । उनी सन् २०१३ मार्च १३ मा पोप बनेका थिए । उनी अर्जेन्टिनाबाट आएका हुन् र अमेरिका महादेश तथा दक्षिणी गोलार्धबाट पोप बन्ने पहिलो व्यक्ति हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun