casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

टी–२०आई क्रिकेट प्रतियोगिता : कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

अनलाइनसमय |
२७ चैत २०८१
टी–२०आई क्रिकेट प्रतियोगिता : कतारविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं, २७ चैत । हङकङमा आजदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित निकालेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । त्यस्तै आसिफ शेखले ३३ रन बनाए भने बसिर अहमदले ३० रन र कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहेका थिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको लक्ष्य दिएको थियो ।

कतारका लागि कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक÷एक विकेट लिए ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun