casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुरू हुँदै सार्क ट्याङ्क नेपालको दोस्रो सिजन

अनलाइनसमय |
१२ असोज २०८३
सुरू हुँदै सार्क ट्याङ्क नेपालको दोस्रो सिजन

काठमाडौं, १२ असोज । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको व्यवसायिक रियालिटी शो ‘सार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि प्रेस मिट तथा स्पोन्सर साइनिङ सेरेमोनी सम्पन्न भएको छ ।

सोमबार काठमाडौंस्थित दि एभरेस्ट होटलमा आयोजित कार्यक्रममा दोस्रो सिजनबारे जानकारी दिइएको हो । दोस्रो सिजनमा पहिलो सिजनकै सार्कहरू आनन्द बगरिया, हेमराज ढकाल, क्याबिनेट श्रेष्ठ, ऋतु सिंह वैद्य र सौरभ ज्योती निरन्तर रहने बताइएको छ ।

सार्क ट्याङ्कमा आइडिया पिच गर्ने व्यवसायीलाई सार्कबाट ६२ करोड १२ लाख रुपैयाँ लगानी ‘डिल’ भएको जनाइएको छ ।

कार्यक्रममा हिमालय टेलिभिजनका प्रबन्ध निर्देशक स्याम कडेलले देशभरबाट आएका आवेदनमध्ये छनोट भएका उद्यमीलाई व्यवसाय विस्तारका लागि लगानी र अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

नेपालमै व्यवसाय गर्न सकिन्छ र यहाँ भविष्य छ भन्ने आत्मविश्वास उद्यमीमा बढाउन कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ । उनका अनुसार टेलिभिजन कार्यक्रममार्फत केही उद्यमीलाई आफ्नो व्यवसाय प्रस्तुत गर्ने अवसरसँगै करोडौं रुपैयाँसम्मको लगानी जुटाउने प्रयास गरिएको छ ।

कडेलले दोस्रो सिजन पहिलोभन्दा थप बृहत् र प्रभावकारी बनाउने तयारी भइरहेको बताए । ‘सार्क ट्याङ्क नेपाल’को दोस्रो सिजन दसैंपछि औपचारिक रूपमा प्रसारणमा आउने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun