पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

अनलाइनसमय |
१५ जेठ २०८३
पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस