नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्ने घोषणा

अनलाइनसमय |
१५ जेठ २०८३
नेपाललाई खैरो सूचीबाट बाहिर निकाल्ने घोषणा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एफएटीएफको खैरो सूचीबाट बाहिर निकाल्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट संसदमा प्रस्तुत गर्दै वाग्लेले नेपाललाई ग्रे(लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्ने प्रयास गर्ने बताएका हुन्। ‘नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौँ,’ अर्थमन्त्री वाग्लेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस