जलाशययुक्त आयोजना बनाउनेलाई पहिलो वर्ष नै ४० प्रतिशत आइपीओ निष्काशन गर्न दिइने

अनलाइनसमय |
१५ जेठ २०८३
जलाशययुक्त आयोजना बनाउनेलाई पहिलो वर्ष नै ४० प्रतिशत आइपीओ निष्काशन गर्न दिइने

काठमाडौं, १५ जेठ । सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत जलाशययुक्त आयोजना निर्माण गर्ने प्रोजेक्टलाई पहिलो वर्ष नै ४० प्रतिशतसम्म आइपीओ निष्काशन गर्न दिने घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस