casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

अनलाइनसमय |
३० वैशाख २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं, ३० वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।

उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

स्मार्ट टेलिकम प्रकरणमा उनलाइ पक्राउ गरिएको हो । हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतःरद्द भएको थियो । उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । त्यसपछि भएको लिलामी प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघात भएको आरोप छ ।

प्रहरीका अनुसार मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनामा घरभाडा र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँसमेत कबोल गर्नुपर्ने उल्लेख गरेको थियो । तर उक्त रकम सम्बन्धित घरधनी तथा विद्युत् प्राधिकरणलाई नतिरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun