casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गुण समूहका अध्यक्ष शाक्य पक्राउ, प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको आरोप

अनलाइनसमय |
१७ मंसिर २०८२
गुण समूहका अध्यक्ष शाक्य पक्राउ, प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको आरोप

काठमाडौं, १७ मंसिर । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं कर्जा प्रवाह गरी कर्जाको दुरुपयोगआरोप छ । सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् ।

शेरचनबारेको अनुसन्धानका क्रममा शाक्यलाई पक्राउ गरिएको सीआईबीले बताएको छ । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun