casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६४औं वर्षमा नागरिक लगानी कोष, सामाजिक सुरक्षा कार्यक्रममा अग्रणी बन्दै (भिडियो रिपोर्ट)

अनलाइनसमय |
३ असोज २०८२
६४औं वर्षमा नागरिक लगानी कोष, सामाजिक सुरक्षा कार्यक्रममा अग्रणी बन्दै (भिडियो रिपोर्ट)

काठमाडौं, ३ असोज । मुलुककै ठूलो गैरबैंकिङ वित्तीय संस्था तथा सामाजिक सुरक्षण सेवा प्रदायक कर्मचारी सञ्चय कोष मंगलवार ६४औं वर्षमा प्रवेश गरेको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुरूप २०१९ भदौ ३१ गते कोषको स्थापना भएको थियो । नेपाल सरकारका विभिन्न सेवाका कर्मचारी लगायत संगठित संस्था एवम् निजीक्षेत्रका कर्मचारी एवम् कामदारको सञ्चय कोष व्यवस्थापन गर्ने उद्देश्यले कोषको स्थापना भएको थियो ।

सञ्चित रकमको समुचित व्यवस्थापन तथा लगानी परिचालन गरी कोषले सञ्चयकर्तालाई वार्षिक रूपमा ब्याज तथा मुनाफा प्रदान गर्दै आएको छ । यस्तै सामाजिक सुरक्षा सुविधा अन्तर्गत कोषले सञ्चयकर्ता दुर्घटना क्षतिपूर्ति, सञ्चयकर्ता काजक्रिया अनुदान, सञ्चयकर्ता औषधोपचार योजना र शिशु तथा सुत्केरी हेरचाह सुविधा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कोषले उपलब्ध दीर्घकालीन बचतलाई देशको उत्पादनशील तथा पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरी दिगो आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ । विभिन्न जलविद्युत् कम्पनीमा शेयर तथा ऋण लगानी गरी नेपालको ऊर्जा क्षेत्रको विकासमा कोषले महत्वपूर्ण योगदान गर्दै आएको छ ।

कोषले सञ्चयकर्ताका लागि विविध प्रकारका सापटी सुविधा उपलब्ध गराउँदै आएको छ । सञ्चयकर्ताको हितमा विशेष कर्जा, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरीद सापटी र सरल चक्र कर्जा जस्ता कर्जा तथा सापटी सुविधा प्रदान गर्दै आएको छ ।

कोषले दैनिक आफ्ना कार्यलाई प्रभावकारी सम्पादनका लागि आन्तरिक तथा सेवाग्राहीका लागि आधुनिक सूचना प्रणालीको विकास गरेको छ, जसअनुसार डिजिटल ईपीएफ अवधारणा कार्यान्वयनमा कोष प्रतिबद्ध छ ।

हाल नेपालमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने विभिन्न संस्था रहेको सन्दर्भमा सामाजिक सुरक्षा कार्यक्रमहरूको दोहोरोपन हुन नदिनेगरी संस्थागत कार्यक्षेत्र थप स्पष्ट हुनुपर्नेमा जोड दिइएको छ, जसकारण कोषले थप प्रभावकारी काम गर्न सक्ने अपेक्षा गरिएको छ ।

कर्मचारी सञ्चय कोषले औपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई पूर्णरूपमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनको अवधारणा लिएको छ । सामाजिक सुरक्षा प्रणाली व्यवस्थापनको सन्दर्भमा सरकारले लिएका नीति तथा कार्यक्रम र बजेटका लक्ष्य कार्यान्वयनमा कोष अग्रसर छ ।

ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय र ठमेलमा मुख्य कार्यालय रहेको कोषका सात प्रदेशका आठ स्थानमा शाखा तथा चार स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । गत आर्थिक वर्षसम्ममा कोषको कुल स्रोत रू. ६ खर्ब २३ अर्ब २० करोड रहेको छ, जसमध्ये सञ्चय कोष ५ खर्ब ६३ अर्ब र निवृत्तिभरण कोषको आकार १ खर्ब ५८ अर्ब रहेको छ ।

प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun