casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला, धनुषा डिस्टिलरीलाई २ लाख जरिवाना

अनलाइनसमय |
११ भदौ २०८२
‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा फेला, धनुषा डिस्टिलरीलाई २ लाख जरिवाना

काठमाडौं, ११ भदौ । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा.लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गरेको छ । उपभोक्ताले दिएको गुनासोको आधारमा गरिएको परीक्षणमा सिलबन्दी बोतलमै झिँगा जस्तो अखाद्य पदार्थ फेला परेपछि महानगरले सो उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना तिरेको हो ।

भदौ ४ गते एक उपभोक्ताले महानगर प्रहरीमा उजुरी गर्दै मदिरामा झिँगा भेटिएको जानकारी दिएका थिए । त्यसपछि विभागले नमुना संकलन गरी परीक्षण गर्दा अखाद्य पदार्थ रहेको प्रमाणित भएको हो । महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ बमोजिम यसलाई अनुचित व्यापारिक गतिविधि मानेर कारबाही अघि बढाएको जनाएको छ ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा बुझाइसकेपछि मात्र प्रक्रिया पूरा हुनेछ । यस्तै महानगरले बजारमा बिक्री वितरण भइरहेका खाद्य तथा पेय पदार्थको गुणस्तरप्रति निरन्तर अनुगमन र निगरानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun