casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

‘नेप्से एआई’ एपमार्फत साइबर ठगी, सतर्क रहन आग्रह

अनलाइनसमय |
२७ साउन २०८२
‘नेप्से एआई’ एपमार्फत साइबर ठगी, सतर्क रहन आग्रह

काठमाडौं, २७ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हाल ‘नेप्से एआई’ नामक एप प्रयोग गरी शेयर बजारको विश्लेषणको बहानामा ठगी गर्ने घटना बढिरहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी धेरैभन्दा धेरै नाफा कमाउन सक्ने भन्दै भ्रामक सूचना प्रवाह भइरहेको सीआईबीले जनाएको छ ।

यो एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सीआईबीले ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङ्क तथा एपहरू क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ ।

हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्यूरोले जनाएको छ ।

सीआईबीले यस्ता घटनाबाट बच्न टु–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने, पासवर्ड समय समयमा परिवर्तन गर्ने, अपरिचित लिंक वा विज्ञापनमार्फत एप इन्स्टल नगर्ने, रिमोट एक्सेस कसैलाई नदिने तथा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने सुझाव दिएको छ ।

यस्ता घटनाबारे थाहा पाउनासाथ सम्बन्धित बैंक, वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न सीआईबीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun