casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

लाओसबाट नेपाल ल्याइएको करिब ८ किलो हेरोइनसहित २ भारतीय नागरिक पक्राउ

अनलाइनसमय |
२० साउन २०८२
लाओसबाट नेपाल ल्याइएको करिब ८ किलो हेरोइनसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, २० साउन । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल रहेका छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

१७ साउनमा लाओसबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका फिरोजलाई ४ किलो सेता हेरोइनसहित ब्यूरोको टोलीले विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको ब्यूरोका सह प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक जिवन निरौलाले जानकारी दिए ।

पक्राउ परेकालाई लाग औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun