casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

करिब ४ गुणाले बढ्यो अचार निकासी

अनलाइनसमय |
७ वैशाख २०८२
करिब ४ गुणाले बढ्यो अचार निकासी

काठमाडौं, ७ वैशाख । नेपाली भान्सामा छुट्टै महत्व राख्ने अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को ९ महिनामा ११ करोड ३ लाख रुपैयाँ बराबरको १ लाख २६ हजार ३४१ किलोग्राम (केजी) अचार बाहिरिएको छ, जुन मूल्यका आधारमा गत साउनको तुलनामा करिब ४ गुणाले धेरै हो । आवको पहिलो महिना (साउन)मा २ करोड २३ लाख रुपैयाँको अचार निकासी भएको तथ्याङ्क छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत चैतसम्ममा अष्ट्रेलियामा ३ करोड २२ लाख, अमेरिकामा २ करोड २१ लाख र इटलीमा १ करोड ६४ लाख रुपैयाँको अचार बाहिरिएको छ ।


स्रोत : भन्सार विभाग

चालू आवको ९ महिनामा नेपालले १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवको यसै अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको व्यापार गरेको थियो ।

गत चैतसम्ममा १३ खर्ब ०९ अर्ब ५३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको गरेको विभागको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun