casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत

अनलाइनसमय |
२७ चैत २०८१
एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत

काठमडाौं, २७ चैत । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।
आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।

गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्र सुधारिँदै गएको एडीबीले जनाएको छ । मुद्रास्फीति गत वर्षको तुलनामा कम हुने प्रक्षेपण एडीबीको छ । गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकामा सन् २०२५ मा ५.२ प्रतिशत रहेको छ । आगामी वर्ष मुद्रास्फीति ५ प्रतिशतमा झर्ने एडीबीको भनाइ छ ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले थप आयात कर लगाएर कार्यान्वयनमा लैजाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने अनुमान गरिएको जानकारी दिए । अमेरिकाको नीतिगत परिवर्तनबाट बैंकको प्रक्षेपणलाई कमजोर बनाएको उनको भनाइ छ ।

एडीबीले अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना औंल्याएको छ । चीन–अमेरिकाबीचको पछिल्लो व्यापार तनावका कारण यस्तो प्रक्षेपण गरिएको हो । एडीबीले दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष यस्तो वृद्धि ५.८ प्रतिशत थियो । आगामी आर्थिक वर्षमा भने यस्तो वृद्धि ६.२ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

यसैगरी अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।

त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २.२ प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति २.६ प्रतिशत थियो ।

“विकासशील एसिया र प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूलाई बलियो आधारभूत कुराहरूले समर्थन गर्दछ, जसले यस चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा उनीहरूको लचिलोपनलाई आधार बनाइरहेका छन्,“ एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भनेका छन्, “बढ्दो शुल्क, अमेरिकी नीतिको बारेमा अनिश्चितता र भूराजनीतिक तनाव बढ्ने सम्भावना भविष्यको दृष्टिकोणका लागि महत्त्वपूर्ण चुनौतीहरू हुन् । एसियाली अर्थतन्त्रहरूले खुला व्यापार र लगानीप्रति आफ्नो प्रतिबद्धता कायम राख्नुपर्छ, जसले क्षेत्रको वृद्धि र लचिलोपनलाई समर्थन गरेको छ ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun