casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी, गभर्नरविहीन राष्ट्र बैंक, सिफारिस समिति निष्क्रिय

अनलाइनसमय |
२५ चैत २०८१
ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी, गभर्नरविहीन राष्ट्र बैंक, सिफारिस समिति निष्क्रिय

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नरविहीन राष्ट्र बैंक, सिफारिस समिति निष्क्रिय

महाप्रसाद अधिकारीको कार्यकाल सम्पन्न भएसँगै राष्ट्र बैंक हाल गभर्नरविहीन अवस्थामा पुगेको छ। नयाँ गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा नेपाली कांग्रेसका नेता तथा अर्थविद् डा. विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार कार्यरत गभर्नरको अवधि समाप्त हुनु एक महिनाअगावै तीन जना योग्य व्यक्तिको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। सोही नामहरूमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नयाँ गभर्नरका रूपमा नियुक्त गर्ने प्रावधान छ। विगतमा यस्ता समितिहरूले पूर्वगभर्नरहरू र अर्थसचिवहरूसँग परामर्श गर्दै निर्णय लिने गर्थे।

तर यसपटक भने अर्थमन्त्री पौडेलले नेतृत्व गरेको सिफारिस समिति निष्क्रियजस्तै बनेको छ। करिब एक महिना अघि गठन भएको समितिले हालसम्म एकपल्ट पनि बैठक गरेको छैन। मन्त्रिपरिषद्का दर्जनौं बैठक बसिसक्दा पनि संयोजक पौडेलले गभर्नर चयनका लागि तीनजनाको नाम सिफारिस गर्न पहल गरेका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थअनुसार व्यक्ति चयन गर्न सिफारिस समिति प्रक्रिया बेवास्ता गरिएको स्रोतहरूको दाबी छ। सत्ताभित्र गभर्नरको पद एमाले वा कांग्रेस कुन दलको भागमा पर्ने भन्ने विवादका कारण पनि नियुक्तिमा ढिलाइ भएको हो।

महाप्रसाद अधिकारी चैत २२ गते गभर्नरको पदबाट बिदा भइसकेका छन्। त्यसयता राष्ट्र बैंक १८औं गभर्नरको प्रतीक्षामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun