casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पर्यटन क्षेत्रका उद्योगपछि आईसीटीमा वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनसमय |
१ फागुन २०८१
पर्यटन क्षेत्रका उद्योगपछि आईसीटीमा वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, १ फागुन । नेपालमा विभिन्न क्षेत्रमा भित्रिरहेको वैदेशिक लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रका उद्योगमा सबैभन्दा धेरै छ भने दोस्रोमा सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रका उद्योगमा छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा विदेशी लगानीकर्ताले पर्यटन क्षेत्रका १६८ उद्योका लागि लगानी प्रस्ताव गरेका छन् । यी उद्योगका लागि १७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सात महिनामा आईसीटी क्षेत्रका १३४ उद्योग स्वीकृत भएका छन् । सो अवधिमा यस्तो उद्योगका लागि ८० करोड ६८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

माघमा मात्रै आईसीटी क्षेत्रका १५ उद्योगका लागि ६ करोड ६७ लाख ४५ हजार रुपैयाँको लगानी स्वीकृत भएको छ । सो अवधिमा पर्यटन क्षेत्रअन्तर्गत ११ उद्योगलाई ३६ करोड २० लाख रुपैयाँको लगानी प्रस्ताव आएको छ ।

विभागका अनुसार चालू आवको साउनदेखि माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ, यस्तो प्रतिबद्धता ३८६ उद्योगका लागि आएको हो । सात महिनामा अटोमेटिक रूटबाट २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

माघ महिनामा मात्र १ अर्ब ६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun