casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेविसंघको प्रदर्शन : ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’

अनलाइनसमय |
२ जेठ २०८१
नेविसंघको प्रदर्शन : ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत रकम अपचलन र गिरीबन्धु टी–इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

उनले दोषी भए राजनीति छोड्ने बताएका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ ।

उनीहरूले ’गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए । यस्तै गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न समेत गरेका छन् ।

कांग्रेस निकट महिला संघले मंगलबार (हिजो) प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।

सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले जनाएको छ ।

केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun