casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अमेरिका पठाइदिन्छौँ भनेर २५ नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ

अनलाइनसमय |
३१ वैशाख २०८१

काठमाडौं, ३१ वैशाख । नेपालबाट अमेरिका पठाइदिन्छौँ भनेर नेपालीहरूलाई केन्या पु¥याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीहरूलाई अमेरिका पठाउने भनेर ठगी गरी केन्या पु¥याउने र बन्धक बनाउने गिरोहका मुख्य अभियुक्त पक्राउ गरेको हो ।

भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिकाको सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा जगतबहादुर तामाङसहित ३ जना पक्राउ परेका हुन् । उनिहरुले २५ जना नेपालीहरूलाई अमेरिका पठाउने भनेर अवैध बाटोबाट केन्या पु¥याएको अनुसन्धानबाट खुलेको हो ।

१० जना नेपालीहरु केही दिन अघि नै नेपाल आइसकेका छन्। अन्य १५ जना भने केन्याम बन्धक रहेको प्रहरीले बताएको थियो । करोडौं रकम ठगी गरी बन्धक बनाउने तीन जना गत वैशाख २७ गते पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीया ङिमवटी शेर्पा र १९ वर्षीया निमा शेर्पा छन् ।
उनीहरूले १० जना नेपालीहरूबाट ५ करोड बढी रकम ठगी गरेको र बन्धक रहेका १५ जनाबाट ७ करोड बढी ठगी गरेको अनुसन्धानबाट खुलेको हो।

यसबारे प्रहरीले सोमबार (आज) नै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun