राजनीति

काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित

२२ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, २२ फागुन । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी...

खोज्नुहोस